प्रमुख सूचना::
सेवाहरु
१) निवेदन
२) संरक्षक दिने र लिने व्यक्तिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद
४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मचुल्का
संरक्षक सिफारिस (संस्थगत)
संरक्षक सिफारिस (व्यक्तिगत)
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई शिफारिस उपलब्ध गराउने
१) नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) विपन्नता खुल्ने प्रमाण कागजात
३) शिफारिस आवश्यक भएका अन्य कारण
निबेदन,स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको नागरिकता/जन्म दर्ता/मृत्यु दर्ता/बसाईसराई प्रमाणपत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो |
१.निबेदन पत्र २.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी
१.निबेदन पत्र | २.नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ४.विषय संग सम्बन्धित अन्य कागजात

